विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं मैलुङ खोला जलविद्युत कम्पनीको सेयर भर्ने आज अन्तिम दिन हो कम्पनीले गत बिहीबारदेखि सर्वसाधारणका लागि खुल्ला गरेको सेयर आवेदन अवधि आज साँझ बजेबाट सकिन लागेको हो

कम्पनीको सेयर भर्न लगानीकर्ताको उत्साहजनक सहभागिता देखिएको आइतबार कार्यालय समयसम्मको तथ्यांक अनुसार १७ लाख ७६ हजार सय २० जनाको करोड ४१ लाख ६२ हजार सय ९० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको बिक्री प्रबन्धकका अनुसार यो मागभन्दा ३५.२८ गुणा बढी हो

कम्पनीले रसुवामा सञ्चालित मेगावाटको मैलुङ खोला जलविद्युत आयोजनाको सर्वसाधारका लागि सय रुपैयाँ अंकित करोड ३६ लाख २८ हजार सय रुपैयाँ बराबरको लाख ३६ हजार सय ८६ कित्ता सेयर निष्कासन गरेको निष्कासित सेयरमध्य प्रतिशत अर्थात १४ हजार सउ २६ कित्ता सेयर कर्मचारीहरुका लागि प्रतिशत अर्थात ३६ हजार सय १४ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको

बाँकी लाख ८४ हजार सय ४६ कित्ताका लागि सर्वसाधारणका लागि खुल्ला गरिएको सर्वसाधारणले न्यूनतम १० कित्ताका देखि अधिकतम लाख कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको निष्कासन गरी बाँडफाँड गरिसकेको यो कम्पनीले वर्षदेखि बोर्डको स्वीकृति पर्खिरहेको थियो कम्पनीले २०७४ माघ १८ गते आवेदन दिएको थियो यो कम्पनीले आवेदन दिएको साढे वर्ष पछि सेयर निष्कासनको अनुमति पाएको हो कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको आयोजनाले २०७१ असार १९ गतेदेखि विद्युत उत्पादन गरिरहेको

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३