विद्युत अपडेट

  • प्राधिकरण : ८७४७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६५५३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५१८९ मे.वा.घन्टा
  • आयात : ३८८ मे.वा.घन्टा
  • निर्यात : १२१६५ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६०९५७ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : ३०५८ मे.वा.
२०८३ असोज २२, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । म्याग्दी हाइड्रो पावर लिमिटेडको साधारण सभा पुस ११ गते हुने भएको छ । सञ्चालक समितिको हिजो बिहीबार (१५ गते) बसेको बैठकले विशेष साधारण सभाको मिती तय गरेको हो ।

कम्पनीका अनुसार उक्त साधारण सभामा वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफा/नोक्सान, हिसाब नगद प्रवाह लगायत विषयमा छलफल गर्नेछ । साथै, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ती गरी परिश्रमिक समेत निर्धारण गर्ने जनाईएको छ ।

कम्पनीले आयोजना गर्न लागेको साधारण सभा पुस ११ गते विहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय, बालुवाटारमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३