विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं पछिल्लो साढे ११ महिनामा करिब मेगावाटका विद्युत् आयोजनाले सरकारबाट उत्पादन अनुमतिपत्र लिएका छन् आर्थिक वर्ष २०७७/७८ सुरुदेखि हालसम्म उक्त क्षमताका ३६ आयोजनाले अनुमतिपत्र पाएका हुन्

विद्युत् विकास विभागका अनुसार अनुमतिपत्र पाउनेमा अध्ययन पूरा भई निर्माणमा जाने चरणका जलविद्युत् तथा सौर्य विद्युत आयोजना छन् । जसमा  सय ९० मेगावाटका २८ वटा जलविद्युत् ५१.१७ मेगावाटका सौर्य विद्युत आयोजनाले अनुमति पाएका छन्

उत्पादन अनुमति पाउने मध्ये सबैभन्दा ठुलो २८ मेगावटको तमोर मेवा छ, जसकाे अनुमतिपत्र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनीले २०७७ असोज २६ गते पाएको विभागले जनाएकाे छ । यस्तै, ५७. मेगावाटको म्याग्दी खोला निर्माण गर्न हाइड्रो भिलेज कम्पनीले २०७७ कात्तिक २५ गते उत्पादन अनुमति पाएको थियो

यस्तै, .९५ मेगावाटको पिलुवा खोला निर्माण गर्न माविलुङ इनर्जिले, .८२ मेगावाको वाइट लोटस पावरले, . मेगावाटको मध्य सोलु निर्माण गर्न मिड सोलुले, . मेगावाटको मध्य तादी निर्माण गर्न दुव्चेश्वर महादेव हाइड्रो पावरले अनुमति पाएको .३५ मेगावाटको पेगु खोला, .६३ मेगावाटको जुरिम्बा खोला, ८६.५९ मेगावाटको लान्द्रुक मोदी११.०५ मेगावाटको सुनीगाड, . मेगावाटको मिड रावा, ७० मेगावाटको दुधकोसी निर्माण गर्न क्रमशः विगु हाइड्रो पावर भेन्चर्स, जुरिम्बा हाइड्रो पावर, अन्नपूर्ण विद्युत, ओमेगा इनर्जी, हलेसी ऊर्जा दूधकोसी हाइड्रो पावर नेपालले अनुमति पाएका छन्

१४. मेगावाटको मुडी खोला, मेगावाटको तल्लो मिड रवा, मेगावाटको मेन्चेत खोला, १३.४२४ मेगावाटको मिदीम, . मेगावाटका तल्लो तारा, .७५ मेगावाटको माथिल्लो भुरुन्दी, ३५ मेगावाटको न्यासीम खोला, . मेगावाटको अप्पर इङवा खोलाले उत्पादन अनुमति पाएका छन्

. मेगावाटको अप्पर दरौंदी, .२६ मेगावाटको लाङ्दी खोला, २२ मेगावाटको सेती खोला, २३ मेगावाटको मेवा खोला, . मेगावाटको बगर खोला, .८३६ मेगावाटको दूधपोखरी चेपे, २४. मेगावाटको सुपर मेलम्चि .०५ मेगावाटको सुपर चेपे जलविद्युत आयोजनाले उत्पादन अनुमति पाएको विभागले जनाएको

यस्तै, सोलारबाट विद्युत उत्पाद गर्न कम्पनीले अनुमति पाएका छन् पिअर इनर्जीले १०/१० मेगावाट दुई सौर्य आयोजना अघि बढाउन अनुमति पाएको नेपाल विद्युत प्राधिकरणले .३७ मेगावाट, सगरमाथा इनर्जी एण्ड कस्ट्रक्सनले मेगावाट, सौर्य विद्युत पावरले मेगावाट, ग्लोबल इनर्जी एण्ड कन्स्ट्रक्सनले मेगावाट, जिआई सोलारले . मेगावाट पोजेटिभ इनर्जीले १० मेगावाट विद्युत उत्पादन गर्न अनुमति पाएका छन्

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit