विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हाई हिमालयन हाइड्रो कन्ट्रक्सन प्राली.ले ३५७ कर्मचारीको माग गरेको छ । कम्पनीले निर्माणाधीन तथा निर्माणमा जाने तयारीमा रहेको आयोजनाका लागि कर्मचारी माग गरेको हो । 

२ जना आयोजना प्रबन्धक, ३ प्रमुख डिजाइन इन्जिनियर, ५ कन्ट्रक्सन म्यानेजर, ३ कन्ट्रया्क्ट म्यानेजर, ७ टनेल इन्जिनियर, ५ हेडवर्क इन्चार्ज, ९ सिनियर भु–गर्भवित, ५ सिनियर सर्वेक्षण, ५ क्वालिटी इन्जिनियर, ४ क्वान्टीटी सर्भेयर, १० सुपरभिजन इन्जिनियर र ३ इलेक्ट्रीकल इन्जिनियरको माग गरेको कम्पनीले जनाएको छ । 

यस्तै, ५ मेकानिकल इन्जिनियर, ३ ल्याब असिसटेन्ट, ३ एडमिनिस्टेटिभ अफिसर, ५ अकाउन्टेन्ट, ३ लोजिस्ट अफिसर, १० स्टोर किपर, १५ फोरम्यान, ५ बुमर अपरेटर, ५ ह्यागलोडर अपरेटर, ७ उत्खनन अपरेटर, १५ लोडर अपरेटर, ५ ब्याक होल्डर, ५० ड्रिलर, १० ब्लास्टर, ७ इलेक्ट्रीसियन, ३ प्लम्बर, ५ अटो मेकानिम्स, ५ जेनेरल मेकानिक्स, ८० अन्डरग्राउन्ड हेल्फर, १० जना अटो हेल्फर माग गरिएकाे छ । 

इच्छुक योग्य व्यक्तिले आवेदन दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ । 

थप जानकारीको लागि 

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit