विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका ३२ कर्मचारीले आगामी फागुन र चैतमा अनिवार्य अवकास पाउने भएका छन् । उमेर, हद, सेवा अवधि पुगेका र शैक्षिक पमाणपत्रका आधारमा यी कर्मचारीले अनिवार्य अवकास पाउने भएका छन् ।

प्राधिकरणका विभिन्न कार्यालयमा कार्यरत ३२ कर्मचारीले अनिवार्य अवकास पाउन लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार फागुनमा १४ र चैतमा १८ कर्मचारीले अनिवार्य अवकास पाउने छन् ।

फागुनमा श्यामकृष्ण श्रेष्ठ, बद्री प्रसाद भट्टराई, विक्रम चन्द, विनोद कुमार मास्के, करन सिंह धामी, भरतराज लेखक, रमेश झा, केवल प्रसाद पौडेल, लाल बहादुर विष्ट, ईश्वरी दत्त जोशी, रामकाजी बोहरा, सत्य नारायण राय, नारायण सिंह क्षेत्री, मंगल श्रेष्ठले अनिवार्य अवकास पाउनेछ ।

चैतमा राजु श्रेष्ठ, सविना ताम्राकार, सानु मैया महर्जन, दिपकराज वाग्ले, रामवरण साह परियार, देवेशलाल श्रेष्ठ, राजन कुमार डांगी, राजेश प्रसाद धिताल, मोहन कुमार शर्मा, भोलामान श्रेष्ठले अवकास पाउँदैछन् ।

यस्तै, वाशुदेव कार्की, पदम बहादुर घर्तिक्षेत्री, राम बहादुर चौहान, सम्पैत मोची धोवी, जंग तामाङ, राज कुमार श्रेष्ठ, राजमान तामाङ र ठगुदेवी विष्टले अनिवार्य अवकास पाउने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३