विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण, पोखरा ग्रिड महाशाखाले कुँडहर सवस्टेसनमा ११ केभी वसबार मर्मत सम्भार गर्ने भएको छ । केन्द्रले १३२/११ केभी सबस्टेसनबाट निस्केको सबै फिडरको विद्युत् आपूर्ति बन्द गरी मर्मत कार्य गर्ने भएको हो ।

शुक्रबार (कात्तिक २४ गते) दिउँसो १ बजेदेखि ४ बजेसम्म कुँडहर १३२/११ केभी सवस्टेसनबाट सञ्चालित ११ केभी अन्तर्राष्ट्रिय एयरपोर्ट, सिटी, गलेश्वर, टास्क हाइड्रो, तातोपानी, फेवा, पोखरा औधोगीक क्षेत्र, एयरपोर्ट तथा बैदाम फिडरबाट वितरण  भएको सेवा बन्द हुने पोखरा वितरण केन्द्र प्रमुख राजिवकुमार सिहले बताए । सेवा बन्दा हुँदा यी फिडरबाट वितरण हुने सबै क्षेत्र प्रभावित हुनेछ ।

मर्मत कार्य समय अगावै सकिएमा तोकिएको समय भन्दा अगाडी नै लाइन सुचारु हुने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३