विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सौर्य ऊर्जा उत्पादन गर्ने झापा इनर्जी लिमिटेडले साधारण सेयर निष्कासन गर्ने प्रस्ताव सहित साधारणसभा बोलाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन प्रस्तावसहित पुस १६ गते सभा बोलाएको हो ।

सभाले सेयर निष्कासन गर्ने र पुँजी वृद्धिको मुख्य प्रस्ताव पारित गर्दैछ । यस बाहेक वासलात, नाफा नोक्सान र नगद प्रवाह लगायत विषयमा पनि छलफल गर्ने जनाएको छ ।
कम्पनीले विशेष गरी सोलार पावर प्रोजेक्टहरू निर्माण र ऊर्जा बिक्री गरिरहेको छ । कम्पनीले जिल्लो शिवसताक्षी नगरपालिकामा १० मेगावाटको सौर्य आयोजना निर्माण गर्ने गरिरहेको छ ।

आयोजनाको मुख्य संरचना नगरपालिकाको वडा नम्बर ४ स्थित करिब १,६५०० वर्गमिटर जग्गामा पर्दछ । आयोजना पूरा भएपछि वार्षिक १७.६१ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit