विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भोजपुरको चिरख्वा खोलामा ४.७ मेगावाटको माथिल्लो चिरख्वा  र ४.०७ मेगावाटको तल्लो चिरख्वा  जलविद्युत आयोजना निर्माण गरिरहेको चिरख्वा खोला हाइड्रो पावर कम्पनी लिमिटेले १२ लाख कित्ता सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले सर्वसाधरण र स्थानीयको लागि साधरण सेयर निष्कासन गर्न २०७९ कात्तिक १७ गते आवेदन दिएको हो । 

सय रुपैयाँ अंकित १२ करोड बराबरको १२ लाख कित्ता सेयर निष्कासन गर्न लागको कम्पनीले जनाएको छ । कम्पनीका अनुसर बोर्डबाट अनुमति पाउने लगतै सेयर निष्कासन गरिनेछ । 

पहिलो चरणमा आयाेजना प्रभावित स्थानीयको लागि सेयर निष्कासन गरी बाँडफाँड गरिने छ ।  दोस्रो चरणमा सर्वसाधरणका लागि निष्कासन गरिनेछ । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड लाई बिक्री प्रबन्धक तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit