विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको आधिकारिक ट्रेड युनियन र कर्मचारी संगठनहरूले डेडिकेटेड र ट्रंक लाइनबाट उद्योगी, व्यवसायीले प्रयोग गरेको विद्युत्‌काे महसुल नियमअनुसार असुल गर्न माग गरेका छन् । महसुल नतिरी विद्युत् लाइन जोड्न सरकारले दिएको निर्देशनप्रति आपत्ती जनाउँदै प्राधिकरणका कर्मचारी संगठनहरूले संयुक्त विज्ञप्ती जारी गरेर यस्तो माग गरेका हुन् ।

लोडसेडिङको बेला नागरिकलाई अन्धकारमा राखेर उद्योगी व्यवसायीले विद्युत् उपभोग गरेको, त्यस्तो विद्युत्ट उत्पान गरिएको वस्तु तथा सेवा पनि सरल मूल्यमा नागरिकलाई उपलब्ध नगराएकोले त्यस्तो विद्युत्को मुहसुल नियमअनुसार नै प्राधिकरणले असुलउपर गर्न पाउनुपर्ने उनीहरूको माग छ ।

आधारिकक ट्रेड युनियन, कर्मचारी कल्याण परिषद्, कर्मचारी युनियन, राष्ट्रिय कर्मचराी युनियनले संयुक्त विज्ञप्ती जारी गरी यस्तो माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३