विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । थ्रीस्टार हाइड्रो पावर लिमिटेडले असार ५ गतेदेखि साधरण सेयर जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याउएको ६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

 जारी पुजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशतश अर्थात ४ करोड ९२ लाख ५० हजार रकम बराबरको सय रुपैयाँ अंकित ४ लाख ९२ हजार ५ सय कित्ता सेयर प्रभावित स्थानीका लागि र ७३ हजार ८ सय ७५ कित्ता वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि बाँडफाँड गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ५ प्रतिशत हुनआउने अर्थात ३६ हजार ९ सय ३८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत हुन आउने अर्थात १४ हजार ७ सय ७५ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि बाँडफाँड गरी बाँकी रहेको ६ लाख १३ हजार १ सय ६२ कित्ता सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरिएको हो । 

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । सर्वसाधारणले छिटोमा असार ८ गते र ढिलोमा असार १९ गतेसम्म आवेदन दिन सकिनेछ । 

कम्पनीले पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगरीमा गएका नेपाली नागरिकका लागि सेयर निष्कासन तथा बाडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । 

कम्पनीले खोटाङको हलेसीमा ६.६ मेगावाटको साप्सु खोला जलविद्युत आयोजना सञ्चालनमा गरिेरहेको छ । आयोजनाको रिपोर्ट अनुसार अनुमानित कुल लागत १ अर्ब ३९ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit