विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका २६ कर्मचारीले आगामी बैशाखमा अनिवार्य अवकास पाउने भएका छन् । प्राधिकारणमा कार्यरत उक्त कर्मचारीले शैक्षिक प्रमाणपत्र र नागारिकताको प्रमाणपत्रका आधारमा अनिवार्य अवकास पाउने भएका हुन् ।

प्राधिकरणका विभिन्न कार्यलयामा कार्यरत २६ कर्मचारीले अनिवार्य अवकास पाउन लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ८ जनाले नागरिकता प्रमाणपत्रको आधारमा र १८ जनाले शैक्षिक प्रमाणपत्रको आधारमा अवकास पाउने भएका छन् । 

विश्वनाथ ढकाल, प्रदिप प्रसाद पन्त, कान्छा कुचिकार, बलराम भट्ट, बासुदेव टुङु,  भिमबहादुर बुढाथोकी, टंकनाथ अधिकारी र शिव शंकर राउतले नागरिकताको प्रमाणपत्रको आधारमा अवकास पाउने भएका हुन् । 

सुरेन्द्र प्रसाद अग्रहारी, मुकुन्द प्रसाद आचार्य, तोरण बहादुर पोखरेल, राम प्रसाद भट्टराई, माधव प्रसार दवाडी, कपिलदेव खतिवडा, दिपक राज काफ्ले, दिपक भण्डारी र बहादुर सिंह धामीले शैक्षिक प्रमाणपत्रको आधारमा अवकास पाउँदैछन । 

यस्तै, गिरीराज गौतम, जिवुनाथ गौतम, तेज नारायण चौधरी, नानीराम चौलागाई, कुसुम राज जैशी, शिव बहादुर थपलिया, देवी प्रसाद दाहाल, देव प्रसाद पहारी, इन्दिरा अधिकारीले अनिवार्य अवकास पाउने प्राधिकरणले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit