विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ६६/११ केभी लैनचौर सबस्टेसनबाट प्रवाह हुने विद्युत् सेवा बन्द गर्ने भएको छ । प्राधिकरण, काठमाडौं ग्रिड महाशाखा अन्तर्गतको सबस्टेसनको स्तरोन्नति गर्नु पर्ने भएकोले सबस्टेसनबाट सञ्चालित फिडरको विद्युत् सेवा प्रभावित हुने भएको हो ।

प्राधिकरणले सामाखुशी, ठमेल, किङ्सवे, लाजिम्पाट र पानी पोखरी क्षेत्रको विद्युत् सेवा अवरुद्ध भएको छ । यस क्षेत्रमा विद्युत् आपूर्ति गर्न स्तरोन्नति अवधिभरका लागि भृकुटीमण्डप, कमलपोखरी, डिल्लीबजार, क्षेत्रपाटी, असन, महाबौद्ध, न्यूरोड, पुतलीसडक, गोंगबु, रानीबारी र बालुवाटार क्षेत्रबाट वैकल्पिक व्यवस्था गरिएको छ ।

सबस्टेसन ओभरलोड हुन गएका कारण स्तरोन्नति गर्ने कार्य अगाडि बढाइएको प्राधिकरणले जनाएको छ । सेवा २४ गतेदेखि नै प्रभावित छ । सेवा कात्तिक ४ गतेसम्म प्रभावित हुनेछ । तोकिएको समयअगावै स्तरोन्नतिको काम सम्पन्न भएको निर्धारित तालिका अगावै सेवा सुचारु गर्ने पनि प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit