विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अरुण काबेली पावर लिमिटेडकाे १०.५२६३ प्रतिशत बोनस सेयर र लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । कम्पनीको बुधबार सम्पन्न १२औं वार्षिक साधारणसभाले आफ्ना सेयरधनी सदस्यहरूलाई बोनस सेयर र लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ अवधिको मुनाफाबाट चुक्ता पूँजीको ०.५२६३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर (१ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ)  वितरण गर्ने प्रस्ताव पारित भएको कम्पनीले जनाएको छ ।

साथै, साधारणसभाले चुक्ता पूँजीको १ बराबर १ का दरले हकप्रद सेयर निष्कासन गर्न स्वीकृत प्रदान गरेको छ । साधारणसभाले गुरू प्रसाद न्याैपानेकाे अध्यक्षतामा रमेश प्रसाद न्याैपाने, जिवन राज शाक्य, सलिना नेपाल, शास्वत चालिसेलाइ नयाँ सञ्चालक समिति चयन गरेकाे छ ।

कम्पनीको पाँचथर र ताप्लेजुङमा पर्ने २५ मेगावाटको काबेली बी–१ जलविद्युत केन्द्रले निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit