images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले ११ केभी लाइन स्तरोन्नति गर्न ३ वटा ट्रान्सफर्मर बन्द गरेको छ । केन्द्र अन्तर्गतको ११ केभी लाइन  मर्मत संभार र स्तरोन्नति गर्न सेवा बन्द गरेको हो ।

बिहीबार बिहान ११ बजेदेखि ट्रान्सफर्मरबाट वितरण हुने सेवा बन्द गरी लाइन स्तरोन्नतिको काम सुरु गरेको केन्द्र प्रमुख राजिव सिंहले बताए । उनका अनुसार पकडि बजार, कुमिया, पकडि बजारबाट पश्चिम नहरको डिलमा रहेको ट्रान्सफर्मरकाे बन्द गरिएको छ ।

अवरुद्ध सेवा साँझ ५ बजेबाट सुचारु हुनेछ । तोकिएको समयअगावै काम सम्पन्न निर्धारण समयअगावै सेवा सुरु गर्ने पनि केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit