विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोर्दी जलविद्युत कम्पनीको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत बैशाख १३ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि आज (बिहीबार) साँझ ५ बजेबाट सकिन लागेको हो । 

कम्पनीले अायाेजना प्रभावित स्थानीयका लागि सय रूपैयाँ अंकित १० करोड ५४  लाख २६ हजार रुपैयाँ बराबरको १० लाख ५४ हजार २ सय ६० कित्ता साधारण सेयर निष्कासन गरेकाे छ । कम्पनीका अनुसार लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दा (साविकको भारते, अर्चनबोट, थीमन्ज्याङ, नौचर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिमेटक्सार) का लागि निष्कासन गरिएको छ ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । स्थानीयकाे सेयर निष्कासन गरी बाँडफाँड सकिएपिछ सर्वसाधारणका लागि छुट्याएकाे सेयर  निष्कासन गरीने कम्पनीले जनाएकाे छ ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । लमजुङको दोर्दी खोलामा निर्माणाधीन १२ मेगावाटको दोर्दी–१ जलविद्युत  आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit