विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख ३०, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभामा ४.२ मेगावाटको माथिल्लो पिलुवा खोला–१ जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको मेन्छियाम हाइड्रो पावर लिमिटेडले आर्थिक वर्ष (आव) २०७९/८० काे वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार अहिले कम्पनी घाटामा देखिएको हो ।

सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनी ४ करोड ३८ लाख ७१ हजार ६१ रुपैयाँले घाटामा देखिएको छ । याे कम्पनीले अघिल्लाे वर्ष १ करोड १ लाख ७८ हजार रुपैयाँ घाटामा थियो ।

कम्पनी घाटामा गए पनि विद्युत बिक्रीबाट हुने आम्दानी भने बढेको देखिएको छ । यो अवधिमा कम्पनीले जलविद्युत केन्द्रको विद्युत बिक्री गरी १ करोड ३९ लाख ७२ हजार ८ सय ९१ रुपैयाँ आम्दानी गरेको छ भने गत वर्ष ४ लाख ७८ हजार ८ सय रुपैयाँ आम्दानी गरेको थियो । 

कम्पनीको सर्वसाधारण तथा प्रभावित स्थानीयलाई सेयर निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ । हाल कम्पनीले ४.७२ मेगावाटको माथिल्लो पिलुवा खोला–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit