images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) र सिक्लेस हाइड्रो पावर कम्पनीले लाभांश घोषणा गरेका छन् । कम्पनीले आफ्नो सेयरधनी सदस्यलाई लाभांश वितरण गर्ने निर्णय गरेका हुन् ।

एचआइडिसिएलले हाल कायम चुक्ता पुँजीको ५.२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीकाे आगामी पुस २९ गते हुने साधारणसभाले प्रस्ताव पारित गरेपछि वितरण हुनेछ ।

यसैगरी, सिक्लेसले चुक्ता पुँजीको ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत वर्ष आफ्ना सेयरधनी सदस्यहरूका लागि १०.५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यो कम्पनील्े कास्की जिल्लामा १३ मेगावाटको मदुक्यु खोला जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit