विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयाल निगमको कार्यकारी निर्देशक नियुक्ति गर्न गठित सिफारिस समितिले सूचना जारी गरी दरखास्त आह्वान गरेको छ । मन्त्रालयले निगमकाे रिक्त पदपूर्ति गर्न आवेदन माग गरेको हो ।

इच्छुकले सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र कार्यालय समयमा मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरबारमा दरखास्त दिन सक्ने छन् ।

सूचनाअनुसार दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेको, मान्यता प्राप्त विश्वविद्यालयबाट निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनियरिङ वा कानूनमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । साथै, कुनै संस्था वा निकायको व्यवस्थापकिय जिम्मेवारीमा कम्तीमा ५ वर्ष काम गरेको अनुभव हुनु पर्नेछ ।

निगमका तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले व्यक्तिगत कारण देखाएर पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहँदै आएको छ । निगमका कार्यकारी निर्देशक थानीले गत मंसिर २७ गने राजीनामा दिएका थिए । उनको १५ महिना कार्यकाल बाँकी छँदै राजीनामा दिएका हुन् । थानीको राजीनामापछि रिक्त रहेको पदमा तत्कालका लागि नागेन्द्र साहलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit