विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २७ कर्मचारीको बढुवा गरेको छ । प्राधिकरणले कार्यक्षमता मुल्याङकन र कार्यसम्पादन तथा जेष्ठताका आधारमा ४ तहका कर्मचारीलाई ५ तह (लेखापाल/स्टोरकिपर) मा बढुवा गरेको हो ।

जेष्ठता र कार्यसम्पादनका आधारमा १२ कर्मचारी र कार्यक्षमता मुल्याङकनका आधारमा १५ कर्मचारीको बढुवा गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जेष्ठता र कार्यसम्पादनका आधारमा रामदेवी महर्जन, सहदेव थापा मगर, केन्द्र बहादुर निरौला, राज किशोर ठाकुरलाई बढुवा गरिएको छ । 

यस्तै, तौलन प्रसाद चौधरी, चन्द्र्रदेव राय यादव, दिर्घ बहादुर राउत, मंजिल मान श्रेष्ठ, अशोक कुमार नेपाल, नागेन्द्र प्रसाद सिंह, मधुकर थापा, राज कुमार थापालाई लेखापाल/स्टोरकिपरमा बढुवा गरिएको छ ।

कार्यक्षमता मुल्याङकनका आधारमा रघुनन्दन पौडेल, अनिता बन, राम बहादुर थापा, मनतारा श्रेष्ठ, राज कुमार थापा, सम्झना गिरी, कालिका कार्की, कुमार घिमिरेलाई बढुवा गरिएको छ । शिवराम दंगाल, युवराज खड्का, सुमित राज जोशी, शर्मिला केसी, बिमला महर्जन, हुपलाल विश्वकर्मा, कृष्ण प्रसारद आचार्यलाई कार्यक्षमता मुल्याङकनका आधारमा बढुवा गरिएको छ ।

४ तहमा भएका यी कर्मचारीलाई ५ तहमा बढुवा गरिएको हो । प्राधिकरणले गत ६ गते पनि ४ तहमा कार्यरत २० कर्मचारीलाई ५ तह (मिटर रिडर सुपरभाइजर) मा बढुवा गरेको थियाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit