images
images
images
  • प्राधिकरण : ९५५६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६००३ मे.वा.घन्टा
  • निजी क्षेत्र : १०५३४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १३६१ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : २६०९२ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १४१० मे.वा.
×

प्राधिकरणका २७ कर्मचारी ५ तहमा बढुवा

२०७८ मङ्सिर ९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २७ कर्मचारीको बढुवा गरेको छ । प्राधिकरणले कार्यक्षमता मुल्याङकन र कार्यसम्पादन तथा जेष्ठताका आधारमा ४ तहका कर्मचारीलाई ५ तह (लेखापाल/स्टोरकिपर) मा बढुवा गरेको हो ।

जेष्ठता र कार्यसम्पादनका आधारमा १२ कर्मचारी र कार्यक्षमता मुल्याङकनका आधारमा १५ कर्मचारीको बढुवा गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जेष्ठता र कार्यसम्पादनका आधारमा रामदेवी महर्जन, सहदेव थापा मगर, केन्द्र बहादुर निरौला, राज किशोर ठाकुरलाई बढुवा गरिएको छ । 

यस्तै, तौलन प्रसाद चौधरी, चन्द्र्रदेव राय यादव, दिर्घ बहादुर राउत, मंजिल मान श्रेष्ठ, अशोक कुमार नेपाल, नागेन्द्र प्रसाद सिंह, मधुकर थापा, राज कुमार थापालाई लेखापाल/स्टोरकिपरमा बढुवा गरिएको छ ।

कार्यक्षमता मुल्याङकनका आधारमा रघुनन्दन पौडेल, अनिता बन, राम बहादुर थापा, मनतारा श्रेष्ठ, राज कुमार थापा, सम्झना गिरी, कालिका कार्की, कुमार घिमिरेलाई बढुवा गरिएको छ । शिवराम दंगाल, युवराज खड्का, सुमित राज जोशी, शर्मिला केसी, बिमला महर्जन, हुपलाल विश्वकर्मा, कृष्ण प्रसारद आचार्यलाई कार्यक्षमता मुल्याङकनका आधारमा बढुवा गरिएको छ ।

४ तहमा भएका यी कर्मचारीलाई ५ तहमा बढुवा गरिएको हो । प्राधिकरणले गत ६ गते पनि ४ तहमा कार्यरत २० कर्मचारीलाई ५ तह (मिटर रिडर सुपरभाइजर) मा बढुवा गरेको थियाे ।

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit