विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष (आव) २०८०/८१ मा १०० हाइमास्ट लाइट जडान गर्ने भएको छ । महानगरपालिका अन्तर्गत विभिन्न मूख्य चोक र क्षेत्रहरूमा जडान गर्न लागिएको हो ।

आइतबार (असार १० गते) महानगरका उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तत गर्दै ‘उज्यालो शहर, मेरो महानगर’ योजना अन्तर्गत महानगरका सबै सडक तथा गल्लीमा सडक बत्ती जडान गर्ने बताइन् । यसका लागि महानगरले ३० करोड बजेट विनियोजन गरेको छ ।

यसैगरी, महानगरले वातावरणीय क्षेत्रसँग सम्बन्धित विभागीय कार्यक्रमका लागि ८७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । वायु प्रदुषण, ध्वनी प्रदुषण लगायतका पर्यावरणीय क्षेत्रसँग सम्बन्धित विषयमा विभिन्न अध्ययन एंव अनुसन्धानका लागि रकम विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit