images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले १ बराबर १.४७५२ ले हुने आउने ९५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ । कम्पनीले हिजो (साउन ९ गते) उक्त सेयर निष्कासनका लागि अनुमति पाएको हो ।

कम्पनीले आफ्ना सेयरधनीहरूलाई उल्लेखित अनुपातमा ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँको ९५३५७६०.९९ कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले लमजुङमा ४.४ मेगावाटको जलविद्युत आयोजना निर्माण गरी २०७१ जेठ ३१ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ ।

कम्पनीले विगत वर्षहरूदेखि नै सेयरधनीहरूलाई बोनस सेयर, नगद लाभांश लगायत प्रतिफल दिँदै आएको छ । अहिले दोस्रो बजारमा कम्पनीको सेयर किनबेचलाई आकर्षणको रूपमा हेर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit