images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रो पावर लिमिटेडको साधारण सभा असोज ३१ गते हुने भएको छ । सञ्चालक समितिकोे भदौ २१ गते बसेको बैठकले कम्पनीको विशेष सधारण सभाको मिती तय गरेको हो । 

कम्पनीका अनुसार उक्त साधारण सभामा वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफा/नोक्सान हिसाब नगद प्रवाह लगायत विषयमा छलफल गर्नेछ । साथै, आर्थिक वर्ष २०७९/८० को लागी लेखापरीक्षक नियुक्ति गरी परिश्रमिक समेत निर्धारण गर्ने जनाइएको छ । 

कम्पनीको आयोजना गरेको सधारण सभा असोज ३१ गते बिहान ११ बजे अप्पर स्याङ्गे हाइड्रो पावर लिमिटेडको केन्द्रीय कार्यलय, चन्डोल काठमाडौंमा हुनेछ ।

कम्पनीले लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ४ भएर बग्ने स्याङ्गे खोलामा २.४ मेगावाटको माथिल्लो स्याङ्गे खोला स्मल जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit