विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट तथा कार्यक्रममा नदी संरक्षण, तटीय लाभ र जलाधार संरक्षणलाई प्राथमिकता राख्दै बजेट विनियोजन गरेको छ ।

अर्थ मन्त्री जनार्दन शर्माले जेठ १७ गते संसदको दुवै सदनमा प्रस्तुत गरेको बजेटको उक्त कुरा उल्लेख गरिएको छ । बजेटमा एकीकृत जलाधारको माध्यमबाट उपल्लो र तल्लो तटीय अन्तर सम्बन्ध कायम राखी जलाशधारको दिगो व्यवस्थापन गर्ने उल्लेख छ । साथै, जलावायु न्यूनिकरण तथा भूमि उपयोग बढाइने छ ।

वृक्षारोपण गरी जग्गा जोगाउने, नदीको तटबन्ध निर्माण तथा नदी प्रणालीमा आधारित रही वर्षाको पानी उपयोग गर्ने, सिमसार व्यवस्थापन गरी चुरे संरक्षण गर्ने उल्लेख छ । चुरे संरक्षणका लागि २ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको छ । उता वन तथा वातावरण क्षेत्रका लागि १३ अर्ब रुपैयाँ छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit