विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं सरकारले आर्थिक वर्ष २०७८/७९ भित्र एक सय वटा विद्युतीय बस सञ्चालन गरिने योजना बनाएको शनिबार अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा यस्तो योजना गरिएको हो

काठमाडौ, विर्तामोड, भरपुर, इटहरी, दमौली, विराटनगर, ढल्केबर, जनकपुर, पोखरा, दमौली, भैरहवा, लुम्बिनीमा विद्युतीय बस सञ्चालन गरिनेछ । कोहलपुर, नेपालगन्ज, अत्तरीया, धनगढीलगायतका देशका प्रमुख सहरमा विद्युतीय बस सञ्चालन गरिनेछ । साथै, आगामी आर्थिक वर्षदेखि विद्युतीय सवारी दर्ता सुरु गरिने भएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३