विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० भित्र  ५८४३ एमभीए क्षमताका सबस्टेसनका निर्माण पूरा गरिनेछ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदको दुवै सदनमा आगामी आवको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । निर्माणका विभिन्न चरणमा रहेको सबस्टेसनको काम सम्पन्न गरिनेछ ।

निर्माणका विभिन्न चरणमा रहेको सबस्टेसनको काम सम्पन्न गरिनेछ । पूर्वपश्चित ७६५ केभी क्षमताका प्रसारण लाइन अध्ययन पूरा गरिनेछ । सबस्टेसन र प्रसारण लाइन निर्माणमा ४३ अर्ब ९५ कराेड रूपैयाँ विनियाेजन गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit