विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले कोरोना महामारी (कोभिड–१९) अवधिभर अक्सिजन उत्पादन गर्ने उद्योग तथा कलकारखानालाई विद्युत् महसुलमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । शनिबार अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बजेट तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाय मन्त्री टोपबहादुर रायमाझीले यसअघि अक्सिजन उद्योगलाई डिमान्ड शुल्क मिनाह गरिदिने निर्णय गरेका थिए । उनले उक्त निर्णय पास गराउन मन्त्रिपरिषद् लैजाने तयारी पनि गरेका थिए । यता नेपाल विद्युत् प्राधिकरणले अक्सिजन उद्योगमा विद्युत् अवरुद्ध हुन नदिने गरी व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit