एक्काइसौँ शताब्दीको सुशासन भरपर्दो बिजुली, द्रुत गतिको इन्टरनेट र कर्मचारी–नागरिक दुवै पक्षको डिजिटल साक्षरताबिना अधुरो रहन्छ । बिजुली अर्थात् ऊर्जाबिना न मोबाइल चल्छ, न त घर र उद्योग चल्छ । अब त यातायात पनि नचल्ने हुँदैछ । कृषिमा आधुनिकीकरण त कल्पना पनि गर्न सकिँदैन । ऊर्जाबिना पर्यटन विस्तार...}