दूरदराजको सानो गाउँ, संस्कार र सभ्यताले पूर्णतः अपरिचित समाज, भाषागत असमानता र नेपालका कठिन भौगोलिक क्षेत्रहरूमा एक विदेशी मूलकी महिला– मेरो कथा केवल एक सफल पेशागत यात्रा मात्र नभई दृढ आत्मबल र अटल सङ्कल्पको दस्तावेज हो भन्ने लाग्छ ।
लाओसमा जन्मिएकी मैले भियन्चियानको कलेज सक्ने वित्तिकै सोभ...}