आजको युग सूचना, प्रविधि र पूर्वाधारको युग हो । विश्वका अधिकांश राष्ट्रहरूले २१औँ शताब्दीमा विकासको मूल आधारका रूपमा दुई विषयलाई विशेष महत्त्व दिएका छन् – सम्पर्क सञ्जाल र विद्युत् । कुनै देशको आर्थिक, सामाजिक तथा औद्योगिक विकासका लागि यी दुई पक्ष अपरिहार्य मानिन्छन् । आधुनिक उद्योग, सूचन...}
बुश कटिङ (Bush Cutting-झाडी फँडानी) शब्द पटक–पटक सुन्नुभएकै होला । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत कार्यालयहरूले बुश कटिङ गर्न लाइन सटडाउन गर्न लगिएको भनेर पटक-पटक विभिन्न सामाजिक सञ्जाल एवम् पत्रपत्रिकाहरूमा सूचना जारी गरेकै हुन्छन् । सामान्यतया विद्युतीय संरचनाको नजिक परेका जङ्गल...}
नो-लाइट फोन होस् वा व्यक्तिगत, सबस्टेसन होस् वा सामाजिक सञ्जाल, पत्रपत्रिका होस् वा अडियो-भिडियो सबैतिरबाट आजभोलि समान प्रकृतिका गुनासाहरू आइरहन्छन् । त्यो हो “लो भोल्टेज” किन ? हामी गुनासाप्रति अति नै संवेदनशील छौँ र सक्दो छिटो समाधान गर्ने प्रयास गरिरहेका हुन्छौँ तर हाम्रो मात्र प्रयास...}