जलवायु परिवर्तनको असरले जोखिममा पर्दै गएका हाम्रा हिमालसहितका प्राकृतिक स्रोतको संरक्षणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने भएको छ । यसका लागि जलवायु परिवर्तन तथा यसरका असर न्यूनीकरण गर्नुपर्ने छ र यसलाई राष्ट्रिय आर्थिक अवसरसँग जोड्नु आवश्यक छ । नेपालले अब परम्परागत कार्यशैलीबाट माथि उठेर प्रविधि,...}