काठमाडौँ । जलस्रोत तथा सिँचाइ विभागका सिनियर डिभिजनल इन्जिनियर वीरसिंह धामीले सरकारले ऊर्जा, सिँचाइ तथा पूर्वाधारका आयोजनाको ठेक्का तोड्ने निर्णयमा विवेक पुर्याउनुपर्ने बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले मंलबार सुनकोसी–मरिन र भेरी–बबई डाइभर्सन आयोजनाक...}