आजको युगमा खेतीपाती अन्न फलाउने माध्यम मात्र रहेन । विश्वव्यापी जलवायु परिवर्तनको बहसमा अब किसानले आफ्नो खेतको माटोबाटै अतिरिक्त आम्दानी गर्न सक्ने भएका छन् । यसका लागि किसानलाई माटोको कार्बन परियोजना (सोइल कार्बन प्रोजेक्ट) र यसबाट प्राप्त गर्न सकिने 'कार्बन क्रेडिट' बारे प्राविधिक जानकारी...}
काठमाडौँ । वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक पर्ने नीतिनियम निर्माणमा सरकार सहयोग गर्न तयार रहेको बताएका छन् । उनले कार्बन व्यापारमा सरकारसँगै नेपालका वित्तीय संस्थाहरूको सहभागिता पनि आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि मन्त्रालयल नी...}
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले कार्बन बिक्रीबापतको रकम गरिब, विपन्न, पिछडिएका वर्गका नागरिकको हितमा परिचालन गर्नुपर्नेमा जोड दिएका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले बिहीबार आयोजना गरेको 'ऊर्जा आयोजनामा कार्बन वित्त लगानीका अवसर सम्बन्धी राष्ट्रिय गोष्ठी'को&...}