काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको मुख्य आधारका रूपमा अघि सार्दै चुनावी घोषणा-पत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि पार्टीले घोषणा-पत्रमा ‘स्वच्छ ऊर्जा स्वदेशमा खपत, हरित विकास, विदेशमा निर्यात’ भन्ने मूल नारासहित ऊ...}