काठमाडौँ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र श्वेतपत्र जारी गर्दै यस क्षेत्रको वृहत् विकास तथा पुनर्संरचनाको खाका प्रस्तुत गरेको छ । जलविद्युत्, सौर्य ऊर्जा, वायु ऊर्जाका साथै हाइड्रोजन ऊर्जा जस्ता स्रोतको दीगो, प्रभावकारी र वातावरणमैत्री उपयोग लगायत बहुक्षेत्रीय कार्यक्रम कार्यान्वयन अघि सारि...