म्याग्दी । म्याग्दीमा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणले १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री खमबहादुर गर्बुजाले विद्युतीय दुर्घटनाको जोखिम घटाउने, विद्युत् आपूर्ति र वितरणलाई व्यवस्थित तथा गुणस्तरीय ब...}
बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा ‘उज्यालो दरशथचन्द’ कार्यक्रम सञ्चालन गरिएको छ । पालिकाका मुख्य बजारहरू गोठलापानी, गढी र शाहीलेकमा सडक बत्ती जडान गरेर कार्यक्रमको शुभारम्भ गरिएको हो ।
नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको प्राविधिक र नगरपालिकाको आर्थिक सहयो...}
बैतडी । बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रस्थित शिवनाथ गाउँपालिकामा विद्युत् सेवा विस्तार भएको छ । गाउँपालिकाकाको वडा–२ शर्माली र वडा नम्बर ३ सौगडामा विद्युत् सेवा विस्तार भएको हो ।
शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदका अनुसार भारतसँग सिमाना जोडिएको शिवनाथ–२ शर्मालीका...}
काठमाडौँ । गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले लिखित सुझाव पेश गरेको छ । इपानका तर्फबाट गण्डकी प्रदेश संयोजक तथा केन्द्रीय कार्यसमितिका सल्लाहकार जगत पोखरेलले प्रदेशसभाको सामाजिक विकास तथा कृषि समिति सभापति दमयन्ती रुचालसमक्ष सुझावको तीनम...}
भोजपुर । भौगोलिक रूपमा विकट मानिने भोजपुरको षडानन्द नगरपालिका–१० साम्पाङमा केन्द्रीय विद्युत् विस्तार भएको छ । विगतमा टुकी बत्तीको भरमा रात कटाउँदै आएका यहाँका ८५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् विस्तार भएको हो ।
केन्द्रीय विद्युत् विस्तार भएपछि यहाँका नागरिकको वषौँदेखिको टुकीको सह...}
बैतडी । बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रमा धमाधम विद्युतीकरणको काम भइरहेको छ । यहाँ रहेका तीन स्थानीय तह मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा विद्युत् सेवा विस्तार भइरहेको हो ।
‘उज्यालो पञ्चेश्वर’ बनाउने उद्देश्यले यहाँ विद्युत् विस्तारको काम धमाधम भइरहेक...}
रुकुम पश्चिम । रुकुम पश्चिमका १८ हजार घरधुरीमा अझै पनि राष्ट्रिय प्रसारण लाइनकाे बिजुली पुग्न बाँकी रहेकाे देखिएकाे छ । ६ वटा स्थानीय तह रहेकाे जिल्लाका २१ हजार ८५५ घरधुरीमा हालसम्म राष्ट्रिय प्रसारण लाइनकाे बिजुली पुगेकाे रुकुम पश्चिम विद्युत् वितरण केन्द्र प्रमुख वीरमान रासकोटीले जानकारी...}
गोरखा । उत्तरी गोरखाको चुम्चेत, चुम्लिङ, सिप्चेतलगायतका हिमाली गाउँ विद्युत् मर्मत भएपछि पुनः झलमल्ल बनेको छ । गाउँको लघुजलविद्युत् आयोजना पहिरोले बगाएपछि चुमनुब्री गाउँपालिका–६ को चुम्चेत, चुम्लिङ, सिप्चेत, खारोङ, ताज्यू, डुम्जे, रेञ्जम, घो, यार्चो र खारगुम्बा बस्तीका करिब २०५ घरधुरीका ब...}
सर्लाही । चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले आकाशे पानीको भरमा खेती गर्दै आएका थिए । केहीले खेतमा डिपबोरिङ गरेर मकैखेती गर्दै आएका थिए ।
यसरी खेती गर्दा उत्पादनभन्दा लगानी धैरै लाग्ने गरेको चन्द्रनगर–२ का पुनि...}
तुलसीपुर । दाङका विकट क्षेत्रका नागरिकलाई विद्युत् पुर्याउने गरी काम थालिएको छ । पश्चिम दाङको विकट क्षेत्र शान्तिनगर, बबई र दंगीशरण गाउँपालिका तथा तुलसीपुर उपमहानगरपालिकाकै केही भागमा अझै पनि विद्युत् नपुगेको जनाउँदै ती स्थानमा विद्युत् पुर्याउने गरी काम अगाडि बढाइएको नेपाल विद्युत् वितरण...}