आर्थिक वृद्धिको प्राथमिक क्षेत्रअन्तर्गत पर्ने कृषि परम्परागत निर्वाहमुखी पद्धतिमै रुमल्लिरहेको छ । यस्तो अवस्थामा ज्ञान, सीप, यन्त्र, उपकरणको वृहत्तर उपयोग गरी कृषिलाई प्रविधीकरण गर्नु अति जरुरी छ । प्रविधीकरणले परम्परागत पद्दतीलाई आधुनिकतामा रूपान्तरण गर्दछ । विश्व बजारमा बढ्दो खाद्य सङ्कट न्यूनीक...}