काठमाडौँ । सांसदहरूले गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको साेमबारको बैठकको आकस्मिक समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद अच्युतप्रसाद मैनालीले सिँचाइ सुविधाको अभावमा तराई/मधेशका खेतीयोग्य जमिन बाँझै रहने अवस्था देखिएको उल्लेख गर्दै...}
जनकपुरधाम । गत असोज ११, १२ र १३ गते अविरल वर्षासँगैको बाढीले गण्डक सिँचाइ प्रणालीमा ८ करोड रुपैयाँ बराबरको संरचनामा क्षति भएको छ । नहर संरचनामा भएको क्षतिका कारण सिँचाइ कार्यमा समस्या भएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जले जनाएको छ ।
पर्सा, बारा तथा रौतहटका ३७ हजार ४०० हेक्टर जमीन...}