काठमाडौँ । बैतडीको डिलासैनी गाउँपालिकामा १ मेगावाटको गण्डीगाड साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ । उक्त गाउँपालिकाको वडा नम्बर १ र २ मा रहेको गण्डीगाड खोलाको पानी सदुपयोग गर्दै कञ्चन ऊर्जा प्रालिले उक्त आयोजना विकास गर्ने भएको हो ।
स्थानीय जनप्रतिनिधि जनककुमार घडरी र इन्जिनियर डा. कृष्णप्...}