काठमाडौं । अवसर इक्विटी डाइभर्सिफाइड फण्डले हिमपर्वत हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको दुई जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । फण्डले ३९.०६ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरेको हो ।
कम्पनीले दोलखामा निर्माण गरिरहेको २० मेगावाटको सुगु खोला र ५.५ मेगावाटको सुगु खोला–१ जलविद...}
काडमाडौं । हिम पर्वत हाइड्रो पावर कम्पनीको वार्षिक साधारण सभा जेठ २५ गते हुने भएको छ । सञ्चालक समितीको गत ६ गते बसेको बैठकले कम्पनीको विशेष साधारण सभाको मिती तय गरेको हो ।
कम्पनीका अनुसार उक्त साधारणसभामा वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफा/नोक्सान हिसाब नगद प्रवाह लगायत विषयमा छलफल गरी पारित...}
काठमाडौं । दोलखा जिल्लाको विगु गाउँपालिकामा निर्माणाधीन २० मेगावाटको साँगु खोला जलविद्युत आयोजनाको डिजाइन परिवर्तन हुने भएको छ । हिम पर्वत हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरीरहेको आयोजनाको डिजाइन परिवर्तन गर्न लागिएको हो ।
आयोजनाको हेडरेस सुरुङको सट्टा हेडरेस पाइप निर्माण गर्न लागिएको कम्पनी...}