काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले २३५ मेगावाटको हुम्ला कर्णाली–१ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन सार्वजनिक गरेको छ । आयोजनाको प्रवर्द्धक रुरु जलविद्युत् परियोजना लिमिटेडले स्वीकृतिका लागि पेस गरेको इआइएमाथि सम्बन्धित सरोकारवालाको राय–सुझावका लिन मन्त्...}