काठमाडौँ । बारा-पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित जगदम्बा स्टील प्रालिले डेडिकेटेड तथा ट्रंक लाइनबाट उपभोग गरेको विद्युत्को बक्यौता प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको छ ।
उद्योगहरू मध्ये सबैभन्दा बढी बक्यौता रहेको उद्योगले २८ किस्ता मध्ये पहिलो किस्ता बापत ५ करोड ७२ लाख ९ हजार रुपैय...}