धनुषा (ढल्केबर) । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको ढल्केबरमा निर्माण भएको देशकै पहिलो स्वचालित ४०० केभी सबस्टेसनको अपरान्ह साढे १२ बजे उद्घाटन गरेका छन् । गत कात्तिक २६ गतेदेखि सञ्चालनमा आएको सबस्टेसन उद्घाटन गर्न प्रधानमन्त्री ओली ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीका साथमा हे...}
काठमाडौं । निर्माणाधीन २२० केभी खिम्ती–ढल्केबर प्रसारण लाइनको दोस्रो सर्किट तान्ने काम पूरा भएको छ । तार तान्ने काम २ महिना अगाडि सकिए पनि सञ्चार र अर्थिङको सेवा समेत प्रवाह हुने गरी सोमबार (पुस २० गते) ओपिजिडब्लू (जसले सञ्चार र अर्थिङको काम गर्छ) को निर्माण सकिएको छ ।
लाइनको काम पूरा भए पन...}