काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ऊर्जा विद् कुशल गुरुङलाई वैकल्पिक ऊर्जा विकास समितिको सदस्यमा नियुक्त गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मंगलबार (असार ५ गते) मन्त्रीस्तरीय निर्णयले उनलाई दुई वर्षका लागि मनोनयन गरेको हो ।
गुरुङ झण्डै दुई दशकदेखि वैकल्पिक ऊर्जा क्षेत्रमा...}