काठमाडौं । हरेक वर्षजसो आज (कात्तिक १८ गते) पनि तिहारको लक्ष्मीपूजाको दिन भित्रिएको छ । यो दिन धेरै प्रकारले भिन्न र महत्त्वपूर्ण भएर आउने गर्छ । त्यससँग आ–आफ्नै महिमा जोडिएका र्छन् । यस दिन देशको ऊर्जा देशका लागि समेत विशेष हुने गरेको छ ।
किनकि, पूर्ववत समयको अनुमान गर्ने हो भने आज वर्षैभर...}