काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले ट्रंक लाइन र डेडिकेटेड फिडरको १० अर्ब १४ करोड ८ लाख ३० हजार रुपैयाँ १ महिनाभित्र उठाउन निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले चरम लाेडसेडिङका बेला ट्रंक लाइन र डेडिकेटेड फिडरको विद्युत सेवा लिई महसुल नतिर्ने सबै उद्योगबाट साँवा, ब्याज एवं हर्जनास...}