काठमाडौँ । सिल्क पावर प्रालिले प्रवर्द्धन गर्न लागेको ९.५ मेगावाटको लुजा खोला क्यास्केड जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल उपकरणको आपूर्ति तथा जडान कार्यको ठेक्का जेपर्ट हाइड्रो इन्डियाले पाएको छ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सिमाना भई बग्ने लुजा खोलामा...}