काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले एकै पटक ३ दर्जनभन्दा बढी उच्च तथा सहायक कर्मचारीको सरुवा गरेको छ । संस्थाको नेतृत्व फेरिएको छोटो समयमा यति ठूलो संख्यामा सरुवा गरिएको हो ।
देशको पछिल्लो राजनीतिक घटनाक्रमपछि गठित अन्तरिम सरकारले तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आ...}