काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित कालीगण्डकी नदीमा निर्माणाधीन ६६.३० मेगावाटको मध्य–कालीगण्डकी जलविद्युत् आयोजनामा इलेक्ट्रो–मेकानिकल उपकरण उत्पादन, आपूर्ति तथा जडानको जिम्मेवारी भारतीय कम्पनी बि–फोरेस प्रालि (बिएफएल हाइड्रो इन्डिया) लाई प्रदान गर्ने सहमति भएको छ ।...}