काठमाडौँ । भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा नेपाल इन्जिनियर्स एशोसिएसनले काठमाडाैँकाे माइतीघर मण्डलामा दीप प्रज्वलन गरेकको छ । विपत्मा परी ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ तथा प्रभावित...
काठमाडौँ । भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा नेपाल इन्जिनियर्स एशोसिएसनले देशभर दीप प्रज्वलन गर्ने भएको छ । विपत्मा परी ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ तथा प्रभावितहरूको सुरक्षित...
काठमाडौं । त्रिशूली तथा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, क्षतिको प्रारम्भिक मूल्याङ्कन तथा प्राविधिक सहयोगका लागि नेपाल इन्जिनियर्स एशोसिएसन (एनइए) ले विभिन्न पहल अघि बढाएको छ ।
नेपाल सरकार तथा सम्बन्धित सरकारी निकायको समन्वय, सहकार्य तथा आवश्यक स्वीकृतिमा इन्जिनियरि...
काठमाडौँ । भदौ १० गतेको भोटेकोसी नदीमा आएको बाढी तथा पहिरोका कारण देशका दुर्गम क्षेत्रका जलविद्युत् आयोजना, त्यहाँ कार्यरत कर्मचारी तथा नजिकका प्रभावित समुदायको उद्धारमा इन्जिनियरिङ तथा प्राविधिक क्षेत्रका ७ प्रमुख पेशागत संस्थाले सरकारलाई सघाउने घोषणा गरेका छन् । आइतबार प्रधानमन्त्री बालेन्द्र...
काठमाडौँ । नेपाल इन्जिनियर्स एसोसिएसनले पावर डिस्ट्रिब्युसन डिजाइन तथा सुरक्षा सम्बन्धी ७ दिने तालिम सम्पन्न गरेको छ । नेपाल विद्युत् प्राधिकरणको मुख्य सहयोगमा फागुन १ देखि ७ गतेसम्म पुल्चोकस्थित एसोसिएसन भवनको तालिम कक्षमा भएको तालिममा विभिन्न संस्थाका ३० जना विद्युत् इन्जिनियरहरूको सहभागिता थियो ।...
काठमाडौँ । नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए) को ३४औँ कार्यकारिणी समितिका लागि भएको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार सुवासचन्द्र बराल अत्याधिक मत ल्याएर निर्वाचित भएका छन् । प्रजातन्त्रवादी इन्जिनियरहरूको संस्था (सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल–सिडेन) को तर्फबाट उम्मेदवार रहेका उनी ४&n...
काठमाडौँ । यही शुक्रबार हुन गइरहेको नेपाल इन्जिनियरिङ एसोसिएसन (एनईए) ३३औँ कार्यकारिणी समिति निर्वाचनको चुनावी माहोल तातिरहेको समयमा अध्यक्ष पदका उम्मेदवार सुवासचन्द्र बरालले इन्जिनियरहरूलाई राष्ट्र निर्माणमा लगाएर प्रशासनिक कर्मचारीसरह अवसर दिने विषयलाई एनईएले सकारात्मक ढङ्...
काठमाडौँ । नेपाल इन्जिनियर एसोसिएसनको ३४औँ केन्द्रीय कार्यकारिणी समितिका लागि अध्यक्षमा उम्मेदवारी दिएका सुवासचन्द्र बरालले २ वर्ष आफ्ना व्यक्तिगत काम छाडेर भए इन्जिनियरहरूको हकहितमा दिलो ज्यानले लाग्ने प्रतिबद्धता जनाएका छन् । बुटवलमा लुम्बिनी प्रदेशका इन्जिन...
नेपालमा इन्जिनियरिङ कलेजहरूको वृद्धिसँगै इन्जिनियरिङ शिक्षा हासिल गर्न चाहनेहरूको सङ्ख्या बढ्दो छ । नेपाल इन्जिनियरिङ काउन्सिल ऐन, २०५५ बमोजिम स्थापित संस्था नेपाल इन्जिनियरिङ काउन्सिलको तथ्याङ्कअनुसार हालसम्म इन्जिनियरिङका कूल ५५ विधामध्ये ४४ विधाका करिब ८५ हजार इन्जिनियरहरू काउन्सिलमा दर्ता छन् ।...
काठमाडौँ । एक इन्जिनियरले देशमा दीगो भौतिक पूर्वाधार विकासको खाका कोर्न सक्छ । त्यसलाई कार्यान्वयन गर्दै समग्र देशलाई नै समृद्धितर्फ अगाडि बढाउन सक्छ । एउटा सामान्य आवसगृहदेखि काठमाडौँबीचमा ठडिइरहेको धरहरा होस्, चाहे माथिल्लो तामाकोसी (४५६ मेगावाट) जलविद्युत् आयोजनाको जस्तो जटिल भौतिक संरचना नै किन...