काठमाडौँ । नेपाल इन्जिनियरिङ भू-विज्ञान समाज (एनएसइजी) ले प्रा.डा. कुमुदराज काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समाजको आइतबार (असोज २६ गते) सम्पन्न ७औँ वार्षिक साधारणसभाले उक्त कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिमा काफ्ले सहित डा. कञ्चन चौलागाई उपाध्यक्ष, उज्ज्वल कृष्ण रघुवंश...}